पत्रकार पेन्सनका लागि महासंघलाई १० लाख
हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । मेयर हरिबहादुर महतले महासंघको मकवानपुर शाखाका अध्यक्ष हरि...