सेनापति त सम्पादक हो, रिपोर्टरलाई किन दोष ?
पञ्चायतकालमा म्यागजिन खासै थिएनन्। गोरखापत्रले साहित्यिक पत्रिका ‘मधुपर्क’ निकाल्थ्यो। ‘रूपरेखा’ निजी थियो। यिनीहरू विशुद्ध साहित्यिक थिए। कहिलेकाहीँ निकाल्न खोजेको जस्तो देखिन्थ्यो। त्यो पनि निजी क्षेत्रको प्रयासबाट। एक–दुई अंक आउँथ्यो, बन्द हुन्थे।...