अन्य मिडियासम्बन्धी समाचारहरू

अन्य मिडियासम्बन्धी समाचारहरू

सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ।  प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह...

प्रेस काउन्सिलका पूर्वअध्यक्ष दाहालकाे ठहर: पत्रकारिता क्षेत्रले परिवर्तन खोजेको छ

काठमाडौं । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहालले नेपाली पत्रकारिता क्षेत्रले परिवर्तन खोजिरहेको बताएका छन् । मिडियामा लगानीकर्ताहरुको प्रभाव पर्नसक्नेतर्फ संकेत गर्दै उनले त्यसबाट जोगिने चुनौती पनि रहेको बताएका छन्...

अनुमतिबिना तस्बिर/भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही

गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गरी सम्बन्धित व्यक्तिको...

सन् २०२१ : नेपाली पत्रकारिताका लागि चुनौतीपूर्ण वर्ष

काठमाडौँ — सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हनन्का घटना बढेको नेपाल पत्रकार महासंघले जनाएको छ ।...

महिला पत्रकारलाई सुत्केरी भत्ता

A- A A+   हेटौंडा - प्रेस सेन्टर मकवानपुरले महिला पत्रकारलाई सुत्केरी भत्ता दिन सुरुवात गरेको छ । मकवानपुरकी पत्रकार सुनिता विष्टलाई ५ हजार रुपैयाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेकाे छ । जिल्लामा...

श्रमजीवी पत्रकारको समस्या समाधान गर्न सञ्चार गृहलाई महासंघको आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले सञ्चार प्रतिष्ठानले विभिन्न बहानामा पारिश्रमिक नदिएका, बेतलबी बिदामा राखेका र श्रमजीवी पत्रकार ऐनअनुसारको सेवा सुविधा नदिएका श्रमजीवी पत्रकारको समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई...

चौथो अङ्गको पीडा

विश्वमा ४८ लाखको हाराहारीमा मानिसको ज्यान लिइसकेको र करिब २३ करोड ५० लाखमा सङ्क्रमण भइसकेको कोभिड–१९ को महामारीले मानव समाजका सबै पक्षलाई गम्भीर रूपले प्रभावित पारेको छ । एकातिर दैनिक...

पत्रकारले अपमान र चरित्रहत्या गरेको निवर्तमान मन्त्री प्रेम आलेको आरोप

काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो रहेको भन्दै पत्रकारले आफू र आफ्नो सचिवालयसँग अनुचित लाभ लिन नपाएपछि चरित्रहत्या गरेको आरोप...

सञ्चारक्षेत्रमा कोरोनाको बज्रः १९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू अस्तव्यस्त

काठमाडौं । राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका...

सर्वोच्च अदालत बोलाएर पत्रकारलाई ‘केरकार’ गर्न मिल्छ?

सर्वोच्च अदालत प्रशासनले समाचारको विषयमा अनलाइनका प्रधान सम्पादकलाई कार्यालयमै बोलाएर ‘केरकार’ गरेको छ। नेपाल समय अनलाइनका प्रधान सम्पादक नारायण अमृत र इमेज खबर अनलाइनका प्रधान सम्पादक राजन कुइँकेललाई मंगलबार सर्वोच्च...

कान्तिपुरको कार्टुनलाई लिएर प्रधानमन्त्री ओलीको आपत्ति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कान्तिपुर दैनिकमा प्रकाशित कार्टुनलाई लिएर आपत्ति जनाएका छन् । आइतबार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुसँगको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कान्तिपुर दैनिकको प्रथम पृष्ठमा प्रकाशित...

कोरोना कहरमा सञ्चारकर्मी : फिल्डमा नखटिई भा’छैन तर पाकेको तलब आ’छैन

काठमाडौँमा पत्रकारितामा सक्रिय पत्रकार दिनेश दाहालको कोरोना सङ्क्रमणबाट ज्यान गयो। काभ्रेका उनी काठमाडौँमा पत्रकारितामा सक्रिय थिए। वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए। सास फेर्न समस्या...

पश्चिमा मिडियाको दोहोरो मापदण्ड

कुनै पनि सामूहिक विपद्को समाचार सम्प्रेषण गर्दा पत्रकारको आधारभूत नियमले पीडित र शोकाकुलहरूप्रति संवेदनशील हुनु भन्छ । पश्चिमी मिडियाले यो नियमलाई देशभित्र त पालना गर्छन्, तर गैर–पश्चिमी समाजको विपत्तिको समाचारमा...

नेपालमा कोरोना : ५१७ पत्रकार पेशागत सुरक्षाबाट पीडित

नेपालमा कोरोना भाइरस सङ्क्रमणको महामारीका समयमा हालसम्म पेशागत सुरक्षाको सन्दर्भबाट पीडित पत्रकारहरुको सङ्ख्या ५१७ रहेको छ । नेपाल पत्रकार महासङ्घ सञ्चार अनुगमन एकाइको तथ्याङ्क हेर्ने हो भने यस वर्ष पत्रकारको...

प्रधानमन्त्री र ‘रअ’ प्रमुखको नक्कली सम्झौता प्रकरण किन बन्यो फौजदारी अभियोग ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्चर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीच चार बुँदे सहमति भएको भन्दै २ वैशाखमा एउटा ‘फेक सहमति पत्र’ सार्वजनिक गरियो । शुरुमा ‘उज्यालो...

विज्ञापन बोर्डको अध्यक्ष बन्न ३ जनाको आवेदन, व्यवसायिक कार्ययोजना प्रस्तुत गर्दै

काठमाडौं। विज्ञापन बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको छ। आवेदन दिनेमा लेखनाथ शर्मा (पंगेनी), रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। विज्ञापन (नियमन...

कर्मचारीले नै यसरी गायब पार्छन् सरकारी विज्ञापनको ठूलो रकम

नयाँ पत्रिका दैनिकमा २०७४ असार ८, ९ र १० गते तीन–तीन पेज सरकारी सूचना छापिए। ती नौ पेजमा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका बासिन्दाका लागि ट्याक्सी नम्बर वितरण गर्न गोलाप्रथाबाट छानिएका...

सम्पादकीय : अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर

लोकतन्त्रका आधारभूत मूल्यलाई स्वीकार गरिएको नेपालको संविधान पाँच वर्ष पुग्दा–नपुग्दै शासकहरूको प्रहारमा परेर थिल्थिलो हुन थालेको छ । केपी ओली प्रधानमन्त्री भएदेखि नै उनलाई यो संविधानका धेरै प्रावधानसँग चिड्चिडाहट रहेको...

मिडियाले राम्रो काम देखेनन् : उपप्रधानमन्त्री पोखरेल

कास्की — उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले राम्रा काम गरे पनि मिडियाले जहिल्यै नराम्रो मात्र देख्ने गरेको आरोप लगाएका छन् ।नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा...

चौथो अङ्ग : कमजोर सम्पादक, ठेस लाग्ने पत्रकारिता

जङ्गबहादुर राणाले सन् १८५० तिर नेपालमा प्रेस मगाए। त्यसैलाई गिद्धे प्रेस भनियो। सरकारी सामग्री छाप्न प्रयोग गरियो त्यो। जनताको पहुँचमा पुगेकै थिएन। गोरखापत्रमा क्रिटिकल कुरा कहिल्यै आएन। देव शमशेरले आफ्नो बखान...