रञ्जु दर्शनाको चरित्र हत्या : अर्का पत्रकार पनि पक्राउ परे
काठमाडौँ :विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाको चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको भन्दै प्रहरीले अर्का अनलाइनका सम्पादकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा टेकुको टोलीले...