प्रेस काउन्सिलको सदस्यमा चार जना नियुक्त
नवनियुक्त सदस्यहरूलाई काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बुधबार आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् । भाद्र ३, २०८३दया दुदराज तस्बिर : प्रेस काउन्सिल नेपालकाठमाडौँ — सरकारले नेपाल प्रेस...
नवनियुक्त सदस्यहरूलाई काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बुधबार आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराएका छन् । भाद्र ३, २०८३दया दुदराज तस्बिर : प्रेस काउन्सिल नेपालकाठमाडौँ — सरकारले नेपाल प्रेस...
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासतमुक्त भएका छन् । भाद्र १, २०८३दया दुदराज तस्बिर : नेपाल फोटो लाइब्रेरीकाठमाडौँ — जनआस्था साप्ताहिकका सम्पादक एवं जनआस्था प्रकाशन प्रालिका अध्यक्ष किशोर श्रेष्ठ रिहा भएका...
पत्रकार किशोर श्रेष्ठको तर्फबाट निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने आधार र कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश दिइएको छ । श्रावण २९, २०८३दुर्गा दुलाल काठमाडौँ —...
रातोपाटी संवाददाता बिहीबार, २८ साउन २०८३, ०८ : ०६ काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्।ललितपुरको...
साम्प्रदायिक तनावका बेला तथ्य र सद्भावलाई प्राथमिकता दिनुपर्ने सञ्चारमाध्यमबाटै भ्रम र उत्तेजना फैलाउने सामग्री गोपाल दाहाल १८ श्रावण २०८३ सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज। तस्बिर : अनिल श्रेष्ठ सुनसरीको देवानगन्ज गाउँपालिका–३...
रातोपाटी संवाददाता आइतबार, १७ साउन २०८३ टोकियो । एफएनजे ग्लोबल मिडिया सम्मेलनले ९ बुँदे टोकियो घोषणा पत्र–२०२६ जारी गरेको छ । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासङ्घ जापान...
रातोपाटी संवाददाता शुक्रबार, १५ साउन २०८३, ११ : ५८ काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पछिल्लो समय सुनसरीको देवानगञ्जबाट सुरु भएको घटनाक्रम तथा त्यसपछिका विभिन्न स्थानमा विकसित घटनाले सिर्जना गरेको परिस्थितिप्रति...
रातोपाटी संवाददाता मङ्गलबार, १२ साउन २०८३ काठमाडौँ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रको पुनर्संरचना र पत्रकारहरूको...
सेवा निबृत्त र राजीनामा दिएका पत्रकार तथा कर्मचारीलाई विदाइ गर्नुहुँदै संस्थान महाप्रबन्धक हिक्मतबहादुर रावल । तस्बिरः मनोजरत्न शाही गोरखापत्र अनलाइन ३२ असार २०८३, बिहिबार गोरखापत्र अनलाइन काठमाडौं, असार ३२ गते...
मन्त्रिपरिषद्को यही असार २४ को निर्णयअनुसार उनलाई नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । असार २९, २०८३कान्तिपुर संवाददाता काठमाडौँ — प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका...
जगत विके आइतबार, २८ असार २०८३ लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति चुनाव मात्रै होइन, प्रश्न गर्ने स्वतन्त्रता पनि हो । सरकार बदलिन सक्छ, प्रधानमन्त्री बदलिन सक्छन्, मन्त्रीहरू फेरिन सक्छन् । तर...
रातोपाटी संवाददाता मङ्गलबार, २३ असार २०८३ काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । परराष्ट्र...
समावेशी पत्रकारितामा सामाजिक उत्तरदायित्व बढाउन सरोकारवालाको जोड ‘समावेशी पत्रकारिता : सीप, क्षमता र सहकार्य’ विषयक अन्तरक्रियामा सहभागी अधिकारकर्मी र सञ्चारकर्मीले समावेशी पत्रकारिताको आवश्यकता औंल्याएका हुन् । असार १८, २०८३प्रकृति दाहाल काठमाडौँ...
गोरखापत्र अनलाइन १८ असार २०८३, बिहिबार गोरखापत्र समाचारदाता काठमाडौँ, असार १८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर ‘स्क्यान’ नगर्न तिनै तहका सरकारलाई निर्देशन...
मणिलाल विश्वकर्मा लहान २o८३ असार १५ सोमबार १३:२३:oo समाजको तत्कालीन माग र आवश्यकताअनुसार पत्रकारिताका लागि भाषाशैली र प्रस्तुतिको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई हरेक पत्रकारले आत्मसात् गर्नुपर्नेमा जोड दिइएको छ...
रातोपाटी संवाददाता शनिबार, १३ असार २०८३, १४ : ५५ काठमाडौँ । नेपालका लागि स्वीस राजदूत महामहिम डा. ड्यानियल मेउलीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तथ्य र भ्रम (फेक न्युज) दुवैलाई तीव्र रूपमा...
अनलाइनखबर २०८३ असार ८ गते २०:४३ ८ असार, काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही व्यक्तिहरूले पत्रकार परिचयपत्र तथा सम्बन्धित निकायको अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रममा...
अनलाइनखबर २०८३ असार ८ गते ९:१९ ८ असार, धनगढी । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ ।भीमदत्त नगरपालिका–१८ का वडा...
पुरूषोत्तम रिजाल जेठ २६ नेपालमा सञ्चार र प्रविधिको विकाससँगै आम नागरिकको सूचनामा पहुँच निकै सहज बनेको छ। मोबाइलको एउटा स्क्रोल र औंलाको एक 'क्लिक' का भरमा संसारभरका समाचार हाम्रासामु आइपुग्छन्।प्रविधिको...
दीपक खनाल २८ जेठ २०८३, बिहिबार विसं २०२७ असोज ६ गते स्थापना भएर २०४८ को ऐनमार्फत व्यवस्थित गर्न खोजिएको प्रेस काउन्सिल २०८३ सालमा आइपुग्दासम्म पुरानो विरासतको धङ्धङ्गीवरिपरि नै अल्झिन बाध्य...