‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि तीन महले टिप्पणी तथा सुझाव
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा रहेको ‘वैयक्तिक गोपनियताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ का केही विवादास्पद प्रावधानको विश्लेषण गरि फ्रिडम फोरमले तयार पारेको तीन महले टिप्पणी तथा सुझाव पत्र ।